नियम ४०
डिस्पेन्सरी खुला राख्नु पर्ने
४०० भन्दा बढी कैदी वा थुनुवा रहने सेण्ट्रल कारागारहरुमा डिस्पेन्सरी वा अस्पताल दरबन्दी भैसकेकोमा र दरवन्दी हुनेमा समेत आकस्मिक रोगबाट मौकैमा बचाउनका लागि दरवन्दी बमोजिमको डाक्टर, कम्पाउण्डरले आलो पालो मिलाई चौबीसै घण्टा अस्पताल वा डिस्पेन्सरी खुला राख्नु पर्छ ।